newsare.net
काठमाडौं । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौं आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केनकेन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’, सरकारले कडाई गर्ला ?
काठमाडौं । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौं आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन्द्रीय बसपार्क (नयाँबसपार्क) निर्माण गरेको छ । ठूलो लगानीमा बसपार्क बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् । सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँबसपार्क स्थापना भए पनि कतिपय सवारीसाधन भने हाल पनि […] Read more











