newsare.net
काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीएनआईसी एशिया क्यापिटलद्वारा ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पसमा चैत ६ गते कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा क्यापिटलका प्रतिनिधिले “Smart Money Talks” मूल नाराका आधारमा विद्यार्थीलाई बचत गर्ने तरिका, सानो रकमलाई कसरी […] Read more











