newsare.net
काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडासवारी भाडा बढाउन सिफारिस, कुन सवारीसाधनको कतिले बढ्दैछ ?
काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै वैज्ञानिक भाडा समायोजन प्रणालीका आधारमा नयाँ भाडादर प्रस्ताव गरेको हो । नेपाल आयल निगमले चैत २ गतेदेखि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेपछि विभागले भाडा […] Read more











