newsare.net
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार मध्यपेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले मूल्य बढाएको हो […] Read more











