newsare.net
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनकोकानुनमन्त्री बन्दै सोविता गौतम
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो । उनी चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बनेकी हुन् । Read more











