newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठकुमारी बैंकले सञ्चालनमा ल्यायो डेबिट मास्टरकार्ड सेवा, डिजिटल सेवामा महत्वपूर्ण विस्तार
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकका लागि बिहीबारदेखि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको हो । मास्टरकार्ड सेवासँगै बैंकले डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा […] Read more











