newsare.net
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूओली र लेखक पक्राउ परेप्रति हर्क साम्पाङको टिप्पणी ‘अब हुने भनेको यस्तै मात्रै हो’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि अब देशमा आन्दोलन मात्रै हुने प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभाका सांसद रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा मानिसहरूले ढिलो गरी बुझ्ने गरेको बताएका छन्। उनले ओखलढुङ्गाको कार्यक्रमलाई स्मरण गर्दै भने, ‘अरु जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ, प्रगतिको राजनीति […] Read more











