newsare.net
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षएमाले अध्यक्ष केपी ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार पत्नी राधिका शाक्यले रिट दायर गरेकी हुन् । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावी रिटमा गरिएको छ । कुनैपनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै […] Read more











