newsare.net
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेतओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान हुने, अदालतले दियो अनुमति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले सरकारी वकिलको मागअनुसार उनीहरूलाई पाँच दिन थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो । गत वर्ष भदौ २३ र २४ […] Read more











