newsare.net
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थअब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, थुनिनु पर्दैन : अर्थमन्त्री डा.वाग्ले
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो धारणा राखेका हुन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘लगानी बढाउनुस्, रोजगारी बढाउनुस्, देश बनाऔँ’, उनले भने, ‘म घुस खान आएको […] Read more











