newsare.net
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लएनआईसी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक, नेपाली लोक बाजाको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्य
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु मार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा नयाँ […] Read more











