newsare.net
काठमाडौं । सिंहदरबार प्रवेश प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएकसिंहदरबारका पास अब नागरिक एपमै, क्यूआर कोडमार्फत सहज
काठमाडौं । सिंहदरबार प्रवेश प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएको छ। अब सेवाग्राहीहरूले ‘नागरिक एप’ मार्फत उपलब्ध क्यूआर कोड स्क्यान सुविधा प्रयोग गरी सजिलै गेट पास सेवा लिन सक्ने भएका छन् । सरकारी निकायका अनुसार यो प्रणाली लागू भएसँगै सेवाग्राहीले लामो प्रक्रिया झेल्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअनुसार […] Read more











