newsare.net
काठमाडौं । लगानीकर्ताका संगठनहरुले पुँजी बजार सुधारका लागि नयाँ सरकारसमक्ष विभिन्न ८ बुँदे मागआईपीओ घोटालाको छानबिन र संस्थापकको हिस्सा ३० प्रतिशत कायम गर्नुपर्ने लगानीकर्ताको माग
काठमाडौं । लगानीकर्ताका संगठनहरुले पुँजी बजार सुधारका लागि नयाँ सरकारसमक्ष विभिन्न ८ बुँदे माग अगाडि सारेका छन् । नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल सेयर बजार लगानीकर्ता संघ र नेपाल सेयरधनी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पूँजीबजारलाई धराशायी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन तत्काल सुधारात्मक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो । लगानीकर्ताहरुले […] Read more











