newsare.net
काठमाडौं । NIC Asia Bank ले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातासम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गर्दै पएनआईसी एशिया बैंकद्धारा ग्राहकलाई प्यान र इमेल विवरण तुरुन्त अद्यावधिक गर्न आग्रह
काठमाडौं । NIC Asia Bank ले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातासम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। बैंकले विशेषगरी स्थायी लेखा नम्बर (PAN) र इमेल ठेगाना अनिवार्य रूपमा अद्यावधिक गर्न अनुरोध गरेको हो।बैंकका अनुसार हाल खातामा रहेको ग्राहक विवरण अपूर्ण हुँदा करसम्बन्धी प्रक्रिया, विशेषगरी सरकारद्वारा लागू गरिएको E-TDS (Electronic Tax Deducted at […] Read more











