newsare.net
काठमाडौं । भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा चार अर्ब डलरभन्दा बढी पुगेको छ । यो देशको स्वदेशभारतको रक्षा निर्यात चार अर्ब डलरको नयाँ उचाइमा, निर्यातमा ठूलो उछाल
काठमाडौं । भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा चार अर्ब डलरभन्दा बढी पुगेको छ । यो देशको स्वदेशी हतियार उत्पादन र निर्यातमा एक नयाँ माइलस्टोनको सङ्केत हो । रक्षा मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । यसले भारतलाई दक्षिण एसियामा प्रमुख हतियार उत्पादक र निर्यातकका […] Read more











