newsare.net
काठमाडौँँ । संयुक्त अरब इमिरेट्स(युएई) को अबुधाबीको अजबान क्षेत्रमा ड्रोन आक्रमणमा घाइते भएका सायुएईमा ड्रोन आक्रमणमा परी घाइते सातमध्ये ६ जना नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज
काठमाडौँँ । संयुक्त अरब इमिरेट्स(युएई) को अबुधाबीको अजबान क्षेत्रमा ड्रोन आक्रमणमा घाइते भएका सात मध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अबुधाबीस्थित नेपाली दूतावासले शनिबार विज्ञप्ति जारी गरी गम्भीर एक जनाको उपचार भइरहेको र उनको अवस्था पनि खतरामुक्त रहेको जनाएको छ । साथै उनी पनि छिट्टै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको दूतावासले जनाएको छ […] Read more











