newsare.net
काठमाडौं । सरकारले हिमाली क्षेत्रमा हुने हेलिकप्टर उद्धार कार्यसम्बन्धी अनियमितताको आरोपबारेफेक रेस्क्युमा सरकारको कडा कदम, छानबिन सुरु
काठमाडौं । सरकारले हिमाली क्षेत्रमा हुने हेलिकप्टर उद्धार कार्यसम्बन्धी अनियमितताको आरोपबारे गम्भीर चासो व्यक्त गर्दै तत्काल कडा कदम चाल्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार तथा अनुसन्धानमा ट्रेकिङ र पर्वतीय पर्यटन क्षेत्रमा हेलिकप्टर उद्धार सञ्चालनका क्रममा अनियमितता भएको भन्ने आरोपबारे ध्यानाकर्षण भएको जनाएको हो […] Read more











