newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्काशनमा वित्तीय विवरणको म्यानुपुआईपीओ निष्काशनमा म्यानुपुलेसन रोक्दै सेबोन, यस्तो छ नयाँ मापदण्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्काशनमा वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ नियम लागू गर्ने भएको छ । धितोपत्र बोर्डले बैशाख १ गतेदेखि ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पेस भएका वित्तीय विवरणको पुनरावलोकन सम्बन्धी मापदण्ड २०८२’ लागू गर्न लागेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० मा उल्लेखित बोर्डको विशेषाधिकार अन्तर्गत […] Read more











