newsare.net
काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी तथा सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। श्रम, रकाठमाडौंमा ट्याक्सी र सार्वजनिक सवारी भाडा वृद्धि : अब चढ्नासाथ २४ रुपैयाँ
काठमाडौं । बागमती प्रदेश सरकारले ट्याक्सी तथा सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले शनिबारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो। संघीय सरकारले केही दिनअघि अन्तरप्रदेश यातायातको भाडा बढाएसँगै बागमती प्रदेशले पनि प्रदेशभित्र सञ्चालन हुने सवारी र काठमाडौं उपत्यकाका ट्याक्सीको भाडा समायोजन गरेको हो। यातायात व्यवसायीहरूको मागपछि मन्त्रालयले समिति […] Read more











