newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमएनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा, आकार बढाएर १ अर्ब इकाई कायम
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडले “एनआईबिएल सहभागिता फण्ड”का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीका अनुसार विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएको एनआइएमबि एस क्यापिटलले पुँजी बजारमा स्थिर प्रतिफल, भरपर्दो सेवा तथा सशक्त उपस्थिति कायम गर्दै […] Read more











