newsare.net
काठमाडौं । उपभोक्ता अधिकार संरक्षण र बजारलाई थप पारदर्शी बनाउने उद्देश्यले सरकारले विदेशबाट आयाआयातित वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र लागू नगरे कारबाही
काठमाडौं । उपभोक्ता अधिकार संरक्षण र बजारलाई थप पारदर्शी बनाउने उद्देश्यले सरकारले विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघ बीच आज सोमबार भएको छलफलबाट यस्तो निर्णय गरिएको हो। निर्णयअनुसार अब नेपालमा आयात भई बिक्री वितरण गरिने […] Read more











