newsare.net
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकपुनः तीन लाख नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको हाे । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै ५ हजार २ सय […] Read more











