newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ जडान गरिदिएको छ । आश्रममा रहएनआईसी एशिया बैंकको सिएसआर : आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान
काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ जडान गरिदिएको छ । आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरओ वाटर प्युरिफायर जडान गरेको हो । परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– […] Read more











