newsare.net
काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालमर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई ल्यापटप किन्दा विशेष छुट
काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रालिले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रालिका तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंक […] Read more











