newsare.net
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय तथा मातहतका निकायलाई प्रसरकारले माग्यो सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय तथा मातहतका निकायलाई प्रयोगमा रहेका सवारी साधनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। कार्यालयले जारी गरेको पत्रअनुसार मन्त्रालय, विभाग तथा कार्यालयहरूमा प्रयोग भइरहेका र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनहरूको पूर्ण विवरण संकलन गरी तोकिएको ढाँचाअनुसार पठाउन भनिएको छ। उक्त विवरण २०८३ साल […] Read more











