newsare.net
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त, जेठ १ गतेदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको बैशाख ३ गते बसेको संचालक समितिको बैठकले मानन्धरलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनले जेठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । हाल बैंकको सीइओ रहेका प्रद्युमन पोखरेलको कार्यकाल यहि बैशाख मसान्तमा […] Read more











