newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएनेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ५.३६ अंकले बढेर २ हजार ८ सय ३८.४० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १०८ कम्पनीको सेयर भाउ बढेको छ भने १५० कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको […] Read more











