newsare.net
काठमाडौं । सोमबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था लागू हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्ससोमबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था : १५ प्रतिशतको मूल्य सीमा र नयाँ सर्किट ब्रेकर प्रणाली लागू हुँदै
काठमाडौं । सोमबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था लागू हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा ल्याउँने भएको हो । नयाँ व्यवस्था अनुसार अब सूचीकृत कम्पनीहरुको दैनिक सेयर मूल्य घटबढ […] Read more











