newsare.net
काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी) संकलन र दाखिला प्रक्रियामा सेवाप्रदायकहरुले बेवास्तादूरसञ्चार सेवा दस्तुर बुझाउन सेवाप्रदायकको बेवास्ता : प्राधिकरणले भन्यो २५ गतेभित्र बुझाउनु
काठमाडौं । दूरसञ्चार सेवा दस्तुर (टीएससी) संकलन र दाखिला प्रक्रियामा सेवाप्रदायकहरुले बेवास्ता गरेको पाईएको छ । लामो समयदेखि बेवास्ता र अन्यौलतामा रहेको टीएससी अब भने बुझाउनु भनी प्राधिकरणले निर्देशनसमेत दिएको छ । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक ऐन, २०८२ अनुसारको व्यवस्था कार्यान्वयनमा सेवा प्रदायकहरूले गम्भीर त्रुटि गरेको ठहर गर्दै कडा चेतावनीसहित टीएससी दाखिला गर्न निर्देशन दिएको […] Read more











