newsare.net
काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छकर्मचारीलाई अब महिनाको दुईपटक तलब, यस्तो छ अर्थ मन्त्रालयको पत्र
काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ताको सुविधा महिना भुक्तान भएपछि मासिक रुपमा दिइँदै आएको थियो। कर्मचारीहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको बुझिएको छ। अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न […] Read more











