newsare.net
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनअन्तर्गतको सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्टचण्डीराज ढकालले सम्हाले सार्क चेम्बर अध्यक्षको पदभार, नेपालबाट क-कसले गर्दैछन् प्रतिनिधित्व ?
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनअन्तर्गतको सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले आफ्नो पदभार औपचारिक रूपमा सुरु गरेका छन्। शनिबार ढकालले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलम समक्ष शपथ ग्रहण गर्दै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। ढकाल सन् २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए। कार्यभार […] Read more











