newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानममन्त्रिपरिषद् बैठक बस्दै, गृहमन्त्री गुरुङबारे प्रधानमन्त्रीले के निर्णय लेलान ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। Read more











