newsare.net
काठमाडौं । उद्योगी व्यवसायीका तीन प्रमुख छाता संगठनहरूले उद्यमीमाथि भइरहेको धरपकडप्रति गम्भीरगोल्छा पक्राउ विरुद्ध उद्योगी व्यवसायीका तीनै संस्थाको एकस्वर, लाखौं रोजगारी खतरामा पर्ने चेतावनी
काठमाडौं । उद्योगी व्यवसायीका तीन प्रमुख छाता संगठनहरूले उद्यमीमाथि भइरहेको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै यसले मुलुकको अर्थतन्त्र, रोजगारी र लगानी वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । बिहीबार उद्योगी शेखर गोल्छालाई गरिएको पक्राउविरुद्ध नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमप्रति निजी […] Read more











