newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ संस्थाहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधिचीनद्वारा एआई चोरी आरोप ‘आधारहीन’ ठहर, अमेरिकाले बदनाम गर्न खोजेको आरोप
काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ संस्थाहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधि औद्योगिक स्तरमा चोर्ने प्रयास गरेको आरोप लगाएपछि चीनले त्यसलाई कडा रूपमा अस्वीकार गर्दै ‘आधारहीन’ भनेको छ । बेइजिङले यस्तो आरोपलाई आफ्नो एआई उद्योगको उपलब्धिमाथि लक्षित राजनीतिक आक्षेपका रूपमा व्याख्या गरेको छ । ह्वाइट हाउसका विज्ञान तथा प्रविधि प्रमुख माइकल क्रेटसिओसले बिहीबार सामाजिक सञ्जाल […] Read more











