newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १२ गते शनिबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारणबढ्यो अमेरिकी डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १२ गते शनिबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । अजको लागि एक अमेरिकी डलरको भाउ १ को खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ […] Read more











