newsare.net
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको गोपनीयता भंग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहनबिल बैंकद्वारा आरोपको खण्डन : दुष्प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउने
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको गोपनीयता भंग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई पूर्णतः आधारहीन र भ्रामक भन्दै औपचारिक रूपमा खण्डन गरेको छ। केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको उक्त प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले यस्तो सूचनाले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास गरेको उल्लेख गरेको छ। […] Read more











