newsare.net
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्नेपाल बैंकको नाफामा सामान्य सुधार, एनपीएल घट्यो
काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.३४% ले मात्र बढी हो। खुद ब्याज आम्दानी बढेर ७ अर्ब ३१ करोड पुगेको छ भने शुल्क तथा कमिशन आम्दानी घटेर ६८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा १२.५२% […] Read more











