newsare.net
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । सहर्क साम्पाङ भन्छन-बालेन सरकार असफल भैसकेको छ, अब अवसानमात्रै बाँकी छ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन सरकार असफल भइसकेको बताएका छन् । सुकुम्बासी बस्ती हटाएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले सामाजिक संजालमार्फत सरकारको कदमको विरोध गरेका हुन् । उनले भनेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ । अब अवसान मात्रै बाँकी छ । त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ […] Read more











