newsare.net
काठमाडौं । सेयर बजार निरन्तर घट्दै जाँदा बजारमा म्युचुअल फन्डहरु अंकित मूल्यभन्दा कममा आएका छन्आधाभन्दा बढी ‘म्युचुअल फन्ड’को कारोबार मूल्य अंकित मूल्यभन्दा कम, आठ अर्बको ‘पाइपलाइन’ मा
काठमाडौं । सेयर बजार निरन्तर घट्दै जाँदा बजारमा म्युचुअल फन्डहरु अंकित मूल्यभन्दा कममा आएका छन् । हाल नेपाल स्टक एक्चेन्ज (नेप्से) मा कारोबार हुने आधाभन्दा बढी म्युचुअल फन्ड अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका छन् । म्युचुअल फण्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ रहने गर्छ । यही मूल्यमा प्राथमिक बजारमा म्युचुअल फण्ड खुल्ने गरेका छन् । […] Read more











