newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफामा आकर्षमाछापुच्छ्रे बैंकको नाफा ५०.४३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद […] Read more











