newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३ अर्ब १४ करोड, वितरणयोग्य नाफा बढ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। तर बैंकको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेर १ अर्ब १० करोडबाट ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब […] Read more











