newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० कग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड, खराब कर्जा घट्यो
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.९३ प्रतिशतले घटेको हो। बैंकको खुद ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। […] Read more











