newsare.net
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा बराष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि, दोब्बर बढीले बढ्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा बैंकले २ अर्ब ७६ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब २० करोडको तुलनामा दोब्बरभन्दा बढी हो। खुद ब्याज आम्दानी ७ अर्बबाट बढेर ८ अर्ब ७० करोड पुगेपछि नाफामा सुधार देखिएको हो। साथै, […] Read more











