newsare.net
काठमाडौं । ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाले ऐतिहासिक तथा धार्मिक महतललितपुरमा आज सार्वजनिक बिदा, महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने
काठमाडौं । ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा बुधबार स्थानीय बिदा दिने निर्णय गरेको हो । रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख १६ गते बुधबार परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने […] Read more











