newsare.net
बङ्गलादेश । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहिबोइङसँग बङ्गलादेशले १४ वटा नयाँ विमान खरिद गर्ने, ३.७ अर्ब डलरको सम्झौता
बङ्गलादेश । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ । यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिनेछ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ । राज्य सञ्चालित बीएसएस समाचार एजेन्सीका अनुसार यो सम्झौता […] Read more











