newsare.net
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विशव्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी, आधिकारिक वितरक नियुक्त
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ । यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरक नियुक्त भएको छ। यो साझेदारी स्मार्ट अप्लायन्सेसका लागि नेपालको घरेलु […] Read more











