newsare.net
काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ३एस शोरूम ‘व्हिलिश ग्यालोयामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन, सहज र भरपर्दो सेवाको लक्ष्य
काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ३एस शोरूम ‘व्हिलिश ग्यालोर प्रा.लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा नेपालको यस १०३औं शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका थिए। कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, तथा एमएडब्लू राइड्स प्रा.लि. का कार्यकारी निर्देशक […] Read more











