newsare.net
काठमाडौं । नेपालकै पुरानो र विश्वासिलो स्वदेशी ब्रान्डहरूमध्ये एक, पशुपति पेन्ट्सले आफ्नो इतिहाक्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फेरि फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
काठमाडौं । नेपालकै पुरानो र विश्वासिलो स्वदेशी ब्रान्डहरूमध्ये एक, पशुपति पेन्ट्सले आफ्नो इतिहासको प्रिय अंश ‘बन्नी’लाई नयाँ र आधुनिक रूपसहित ब्रान्ड एम्बेसडरको रूपमा पुन: प्रस्तुत गरेको छ। ४५ वर्षको लामो इतिहास बोकेको यस ब्रान्डले नेपाली घरहरूमा रंग र जीवन थप्दै आएको कम्पनीको दाबी छ । अहिले, पशुपति पेन्ट्सले १९९० को दशकको सुरुवातमा टेलिभिजन विज्ञापनमार्फत पहिलोपटक […] Read more











