newsare.net
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं देशभर रक्तदान कार्यक्रम
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य सिविर एवम् देशैभर वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यहि वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा आरबी डाइग्नोष्टिक मार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, […] Read more











