newsare.net
काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पूर्णरूपमा परिवर्तन गरेको छ । यस वर्विश्व अर्थतन्त्रमा ‘दक्षिण कोरिया र ताइवान’को छलाङ, ‘मार्केट क्याप’मा भारतलाई उछिन्दै
काठमाडौं । एआईको बढ्दो प्रयोगले विश्वव्यापी अर्थतन्त्रलाई पूर्णरूपमा परिवर्तन गरेको छ । यस वर्ष दक्षिण कोरिया र ताइवानजस्ता उदीयमान बजारहरूले आफ्नो बजार पूँजीकरण (मार्केट क्याप) मा उल्लेखनीय वृद्धि गरेका छन्, जबकि भारत र साउदी अरेबिया जस्ता देशहरूको बजार पूँजीकरणमा गिरावट आएको छ । दक्षिण कोरियाको बजार पूँजीकरण १७५% ले बढेर ४.१८ ट्रिलियन डलर पुगेको छ, […] Read more











